सेनाको संगठनात्मक पुनर्संरचना: आठ पृतनामाथि चार कमान्ड

तीन वर्षअघि मुलुकको प्रादेशिक संरचनाअनुसार संगठन पुनर्संरचना गरेको नेपाली सेनाले अब त्यसमाथि कमान्ड प्रणालीमा आधारित संरचनामा जाने तयारी गरेको छ । हाल काठमाडौं उपत्यकामा एउटा र सबै प्रदेशमा एक–एकवटा गरी जम्मा आठ पृतना रहेकोमा नयाँ संरचनाअनुसार अब त्यसभन्दा माथि चारवटा केन्द्रीय कमान्ड रहनेछन् । नयाँ पुनर्संरचनाअनुसार उपत्यकामा एउटा तथा पूर्व, मध्य र पश्चिममा तीन कमान्ड रहनेछन् । आन्तरिक … Continue reading सेनाको संगठनात्मक पुनर्संरचना: आठ पृतनामाथि चार कमान्ड